मनोरञ्जन अक्षय कुमारले पाए भारतीय नागरिकता

मनोरञ्जन अक्षय कुमारले पाए भारतीय नागरिकता

अभिनेता अक्षय कुमारले भारतीय नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रकाे तस्बिर शेयर गर्दै याे जानकारी दिएका हुन् ।

अक्षय कुमारले नागरिकता प्रमाणपत्रकाे तस्बिर शेयर गर्दै लेखेका छन्, ‘हृदय र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रा दिवसकाे शुभकामना । जय हिन्द ।’ अक्षय कुमार अहिलेसम्म क्यानडाकाे नागरिक थिए । अक्षय कुमारकाे नागरिकतालाई लिएर सामाजिक सञ्जालमा प्रयाेगकर्ताहरूले प्रश्न उठाउँदै आएका थिए ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *