लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनका लागि अर्घाखाँचीबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।
शनिवार र आईतवार दुई दिन लगाएर एमालेले तिन नगरपालिका तथा तिन गाउँपालिकाबाट सर्वसहमत प्रतिनिधी छनौट गर्न सफल भएको हो । जिल्लाका छ वटै स्थानिय तहमा भएको छुट्टाछुट्टै भेलाले सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालले जानकारी दिए ।
प्रदेश अधिवेशनका लागी ८२ जना प्रतिनिधी सर्वसम्मत छनौट गरिएको अध्यक्ष भुसालले बताए । ‘हामीले प्रथम अधिवेशनका लागी सर्वसम्मत गरेका छौं,उनले भने,‘जिल्लाभर सोहार्दपुर्ण वातावरणमा ८२ जना छनौट गरेका छौं ।’
भेलाले सन्धिखर्कबाट २० जना, शितगंगाबाट ११ जना, भुमिकास्थानबाट ११ जना, मालारानीबाट १७ जना, छत्रदेवबाट ११ जना, पाणिनी बाट १० जना र विषेश ईलाकाबाट २ जना गरी ८२ जना प्रदेश प्रतिनिधी छनौट गरेको छ ।
यिनै ८२ जनाले प्रदेश अध्यक्ष लगायत कार्यसमिति चयन गर्नेछ । आउँदो भदौ १६ र १७ गते लुम्बिनी प्रदेशको प्रथम अधिवेशन हुने कार्यालय सचिव लिला बिकले बताए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश प्रतिनिधिहरुको विवरण, अर्घाखाँची ।
पीताम्बर भुसाल मालारानी–५ खुल्ला
जनार्दन खनाल मालारानी–३ खुल्ला
दलबहादुर भट्टराई मालारानी–७ खुल्ला
तिलक मिश्र मालारानी–५ खुल्ला
शालिकराम आचार्य मालारानी–१ खुल्ला
बिष्णुप्रसाद पौडेल मालारानी–९ खुल्ला
प्रेमबहादुर पछाई मालारानी–२ खुल्ला
बलाराम भुसाल मालारानी–४ खुल्ला
चेतबहादुर राउत मालारानी–६ खुल्ला
प्रमिला क्षेत्री मालारानी–५ खुल्ला महिला
शुष्मा खनाल मालारानी–५ खुल्ला महिला
पुतला खनाल मालारानी–३ खुल्ला महिला
बिष्णु आचार्य मालारानी–४ खुल्ला महिला
लिलबहादुर बिक मालारानी–४ दलित
भुवन बिक मालारानी–१ दलित
गुनबहादुर परियार मालारानी–८ दलित
लक्ष्मी बिक मालारानी–४ दलित महिला
कृष्णबहादुर भुसाल सन्धिखर्क–२ खुल्ला
भरतमणि पौडेल सन्धिखर्क–८ खुल्ला
सरत भुसाल सन्धिखर्क–९ खुल्ला
बाबुराम आचार्य सन्धिखर्क–११ खुल्ला
तोजबहादुर रायमाझी सन्धिखर्क–९ खुल्ला
शम्भुप्रसाद पोख्रेल सन्धिखर्क–१ खुल्ला
कृष्णप्रसाद श्रेष्ठ सन्धिखर्क–२ खुल्ला
श्रीकृष्ण भुसाल सन्धिखर्क–१ खुल्ला
ध्रुव केसी सन्धिखर्क–७ खुल्ला
कुशल भुसाल सन्धिखर्क–१० खुल्ला
रिता केसी खड्का सन्धिखर्क–६ खुल्ला
बिजुला रायमाझी सन्धिखर्क–२ खुल्ला महिला
इश्वरा पोखरेल सन्धिखर्क–२ खुल्ला महिला
मिश्रा आचार्य सन्धिखर्क–१० खुल्ला महिला
दिपा आचार्य सन्धिखर्क–१ खुल्ला महिला
देबी थापा भुसाल सन्धिखर्क–८ खुल्ला महिला
कमला खनाल भण्डारी सन्धिखर्क–४ खुल्ला महिला
भोजबहादुर गन्धर्व सन्धिखर्क–९ दलित
कृष्ण नेपाली सन्धिखर्क–१२ दलित
शान्ता नेपाली सन्धिखर्क–१० दलित महिला
भीमबहादुर खत्री क्षेत्री शितगंगा–९ खुल्ला
धनबहादुर राना शितगंगा–१२ खुल्ला
बलिभद्र पाण्डे शितगंगा–७ खुल्ला
बसन्तकुमार श्रेष्ठ शितगंगा–३ खुल्ला
ज्योतिप्रकाश आचार्य शितगंगा–४ खुल्ला
ऋषिराम घिमिरे शितगंगा–१ खुल्ला
गीता भाट क्षेत्री शितगंगा–१३ खुल्ला महिला
चुमा गाहा शितगंगा–१४ खुल्ला महिला
बिष्णु क्षेत्री शितगंगा–२ खुल्ला महिला
सागर कुमार दर्जि शितगंगा–६ दलित
हेमकला बिक शितगंगा–१० दलित महिला
प्रकाश ज्ञवाली छत्रदेव–१ खुल्ला
माधवप्रसाद पन्थी छत्रदेव–५ खुल्ला
रामजीप्रसाद पाण्डे छत्रदेव–१ खुल्ला
प्रकाश पौडेल छत्रदेव–२ खुल्ला
भेषराज फुल्लेल छत्रदेव–८ खुल्ला
कमालदिन मियाँ छत्रदेव–१ खुल्ला
मनी शर्मा पन्थी छत्रदेव–७ खुल्ला महिला
रुपा पाण्डे प्रधान छत्रदेव–५ खुल्ला महिला
पवित्रा श्रेष्ठ छत्रदेव–१ खुल्ला महिला
सन्तलाल सुनार छत्रदेव–७ दलित
सीता विक छत्रदेव–३ दलित महिला
प्रेमनारायण गैरे भुमिकास्थान–८ खुल्ला
खगेश्वर पन्थी भुमिकास्थान–१० खुल्ला
रेशम थापा क्षेत्री भुमिकास्थान–७ खुल्ला
गोपाल प्रसाद बेल्वासे भुमिकास्थान–६ खुल्ला
हरिबहादुर केसी भुमिकास्थान–४ खुल्ला
भुवानन्द पौडेल भुमिकास्थान–९ खुल्ला
बसन्ता पौडेल भुमिकास्थान–८ खुल्ला महिला
राधिका गैरे भुमिकास्थान–१० खुल्ला महिला
कमला खनाल भुमिकास्थान–२ खुल्ला महिला
रुद्रबहादुर विक भुमिकास्थान–१० दलित
दामकला सुनार भुमिकास्थान–७ दलित महिला
रामजी प्रसाद घिमिरे पाणिनी–५ खुल्ला
जीबनारायण कोइराला पाणिनी–५ खुल्ला
मतिराज गौतम पाणिनी–५ खुल्ला
रुद्र प्रसाद गैरे पाणिनी–२ खुल्ला
कुटमदिन अलि पाणिनी–८ खुल्ला
माया भुसाल पाणिनी–७ खुल्ला महिला
इश्वरा के।सी। पाणिनी–५ खुल्ला महिला
लक्ष्मी गौतम पाणिनी–३ खुल्ला महिला
झविन्द्र परियार पाणिनी–३ दलित
मिना नेपाली पाणिनी–८ दलित महिला
खुविराम आचार्य (विशेष इलाका खुल्ला)
लक्ष्मण नेपाली (विशेष इलाका दलित)