६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

एसिया कप : पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गर्ने

एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्ध नेपालले पहिला बलिङ  गर्ने भएको छ।  पाकिस्तानको मुल्तान क्रिकेट रंगाशालामा हुने यो खेलमा नेपालले टस  हारेर पहिला बलिङ गर्ने भएको हो ।

पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला व्याटिङ  गर्ने निर्णय गरे पछि नेपालले पहिला बलिङ गर्न लागेको हो । खेल दिउँसो ३ : १५ मा मुल्तान क्रिकेट रंगाशालामा हुनेछ । नेपालको कप्तानी रोहित पौडेल र पाकिस्तानको बाबर आजमले गरेका छन ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?