एसिया कप : पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गर्ने

एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ। पाकिस्तानको मुल्तान क्रिकेट रंगाशालामा हुने यो खेलमा नेपालले टस हारेर पहिला बलिङ गर्ने भएको हो ।
पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला व्याटिङ गर्ने निर्णय गरे पछि नेपालले पहिला बलिङ गर्न लागेको हो । खेल दिउँसो ३ : १५ मा मुल्तान क्रिकेट रंगाशालामा हुनेछ । नेपालको कप्तानी रोहित पौडेल र पाकिस्तानको बाबर आजमले गरेका छन ।
टिप्पणी