भारतसँग खेल्न श्रीलङ्का पुग्याे नेपाली टाेली

भारतसँग खेल्न श्रीलङ्का पुग्याे नेपाली टाेली

एसिया कप क्रिकेटमा भारतसँग खेल्नका लागि नेपाली टाेली श्रीलङ्का पुगेकाे छ ।

नेपाली टाेली पाकिस्तानबाट आज बिहीवार दिउँसाे श्रीलङ्का पुगेकाे हाे । नेपाल र भारतबीच आउँदाे साेमवार खेल हुँदैछ । याे समूह ‘ए’ काे अन्तिम खेल हाे ।

यसअघि हिजाे बुधवार उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियाे । पाकिस्तानले दिएकाे ३ सय ४३ रनकाे विशाल लक्ष्य पछ्याएकाे नेपाल १ सय ४ रनमै अलआउट भयाे ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *