३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

नेम्वाङको शवलाई पार्टी कार्यालय लगिँदै (तस्बिरसहित)

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको शवलाई केहि बेरपछी पार्टी केन्द्रीय कार्यालय च्यासलस्थित ललितपुरमा लगिँदैछ ।  दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमै राख्ने केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए ।

नेम्बाङका कान्छा छोरा अष्ट्रेलियाबाट नेपाल फर्किएपछी मात्र पारिवारिक सल्लाहअनुसार भोलिसम्ममा अन्त्येष्टि कार्यक्रम गरिने पनि बिष्टले बताए । नेम्बाङलाइ श्रद्धाञ्जली दिन थुप्रै नेताकार्यकर्ता टिचिङ पुगेका छन ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?