नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भए: प्रधानमन्त्री

नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भए: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनबाट आफू मर्माहत भएको बताएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमा समवेदना लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन्। उनले भनेका छन्, ‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको असामाहिक निधनको खबरले मर्माहित भएका छु। दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *