६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

रास्वपाको नेपालगन्ज भेला सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोनेपालगन्ज उपमहानगरपालिका भेला नेपालगन्जमा सुरु भएको छ। उक्त भेला पार्टी सभापति रवि लामिछानेले चुनाव चिन्ह घण्टी बजाएर उद्घाटन गरे।

भेलालाई सम्बोधन गर्न पूर्व गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेसँगै केन्द्रीय सदस्य रमेश प्रसाई लगायतको नेता नेपालगन्जमा आएका छन्।यो भेलाले कार्य समिति चयन गरेर सम्पन्न हुने छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?