१६ जेष्ठ २०८१, बुधबार
१६ जेष्ठ २०८१, बुधबार

तीन किलोग्राम सुनसहित फिलिफिनी महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलोग्राम सुनसहित फिलिफिनी महिला पक्राउ परेको विमानस्थल सुरक्षागार्ड प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिए । उनका अनुसार ती महिला दुबई हुँदै काठमाडौं आएकी थिइन।

त्यसैगरी  चीनबाट तस्करी गरेर ल्याउँदै गरेको ३ किलो सुनसहित शुक्रबार दोलखाको जामुनेमा केशव तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?