८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

भुमिकास्थान-९ का भट्टराईलाई उपचारमा आर्थिक अभाव

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । भुमिकास्थानका शान्तराज भट्टराईको उपचारमा आर्थिक अभाव भएको छ । भुमिकास्थान नगरपालिका ९, काफलबास निवासी ४६ वर्षीय शान्तराज भट्टराईको दुवै मृगौला फेल भई उपचाररत छन् ।

उनको गौतमबुद्ध मुटु अस्पताल, बुटवलमा उपचार भईरहेको छ। निरन्तर डायलसिस गर्नुपर्ने र घरको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

सहयोगका लागी

Contact No: 9849121277, 9867114851

Ac. no: 0414705345110017 Krishi Bikas Bank Ltd Name: Ram Prasad Bhattarai

Esewa Id: 9867330302

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?