इसाई धर्मगुरु पोप फ्रान्सिस इराकमा

इसाई धर्मगुरु पोप फ्रान्सिस इराकमा

काठमाण्डाै । इसाई धर्मगुरु पोप फ्रान्सिस इराक पुगेका छन । धर्मगुरु पोप रोमबाट केहीबेर अघि इराक पुग्नुभएको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि  उनको याे पहिलो विदेश भ्रमण हो । कडा सुरक्षा व्यवस्थामा राखिएका पोप फ्रान्सिस इराकमा तीन दिन विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै इराकी अधिकारी र इस्लाम धर्मगुरुसँग भेटघाट गर्ने छन । 

धर्मगुरु पोपले इराकमा सदियौँदेखि रहे/बसेका इराकी इसाई धर्मावलम्बीहरूका दुःख–पीडाका बारेमा छलफल गर्ने भ्याटिकनले जनाएको छ । पोप फ्रान्सिसले इराकका शिते धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँग भेटवार्ता गर्नुहुने इराकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *