१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

सन्धिखर्क नगरपालिकाको कार्यालय परिसरमा टिकटक नचल्ने

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाको कार्यालयमा टिकटक प्रतिबन्ध गरिएको छ । नगरपालिकाको कार्यालयमा सेवाग्राहीहरुको सेवामा कमी नहोस् भन्नका लागि नगरपालिकाको वाईफाई कनेक्ट गरिएको डिभाईसमा टिकटक नचल्ने बनाएको छ ।

टिकटक दुरुपयोग बढेको तथा कार्यालय समयमा यसको प्रयोग भएको पाईएपछी टिकटकमा प्रतिबन्ध लगाईएको नगरपालिकाको आईटी विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?