८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

विश्वकप क्रिकेटः आज इंग्ल्यान्ड र अफगानिस्तान भिड्दै

आइसीसी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत आज इंग्ल्यान्ड र अफगानिस्तानबीच खेल हुँदैछ। भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने इंग्ल्यान्ड र अफगानिस्तानबीचको दिउँसो २ः१५ बजे सुरु हुनेछ।

साविक विजेता इंग्ल्यान्ड जोस बटलरको कप्तानीमा मैदान उत्रदा अफगानिस्तान हशमतुल्लाह शाहिदीको कप्तानीमा मैदान उत्रने छ।

जारी प्रतियोगितामा इंग्लान्डले २ खेल खेल्दा १ मा जित र १ मा पराजित भएको छ। इंग्ल्यान्ड २ अङ्कका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ भने समान खेलेको अफगानिस्तानले जित हात पार्न सकेको छैन। अफगानिस्तान तालिकाको पुछारमा रहेको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?