१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार

पेट्रोल लिटरमा ११, डिजेल ५ रुपैयाँले घट्यो

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको छ।

भारतबाट नै मुल्य घटेर आएपछि नेपालमा पनि स्वचालित मुल्य प्रणाली अनुसार मूल्य घटाएको निगमले जनाएको छ।

घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने  निगमले जनाएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?