१२ मंसिर २०८०, मङ्लबार
१२ मंसिर २०८०, मङ्लबार

नेपालले आज हङकङसँग खेल्ने

त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले हङकङको सामना गर्ने भएको छ । खेल बिहान ११ बजे काठमाडौँको मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ क्यानले सिरिजको आयोजना गरेको हो ।

सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन् । पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले पराजित गरेर नेपालले शानदार सुरुआत गरेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?