२० असोज २०८१, आइतवार
२० असोज २०८१, आइतवार

टिकाको दोस्रो दिन, आजपनि मान्यजनबाट टिका र जमरा ग्रहण गरिँदै

आज टिकाको दोस्रो दिन, आजपनि नेपालीहरूले मान्यजनबाट टिका, जमरा र प्रसाद आशिर्वादको रुपमा ग्रहण गरिरहेका छन्।

बडादसैँको मुख्यदिन हिजो आफन्तकोमा टिका, जमरा र प्रसाद ग्रहण गर्न नभ्याएकाहरूले आज टिका ग्रहण गर्दैछन्।

विजयादशमीको दिनदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्ने गरिन्छ। घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने परम्परा रहेको छ।

टिका लगाउनेहरू सडकमा हिँडडुल गरेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?