१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

१८-३४ वर्षका अस्ट्रेलियन युवाहरु जुवातासको जोखिममा

१८—३४ वर्षका अस्ट्रेलियन युवाहरु जुवातासको जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ । संघीय सरकारको एजेन्सीमा रहेको अस्टे«लियाली जुवा अनुसन्धान केन्द्र अस्ट्रेलियन इन्स्टिच्युट अफ फेमिली स्टडिज (एआईएफएस) ले प्रकाशित गरेको तथ्यांकले यस्तो बताएको हो ।

१८—३४ वर्षका अस्ट्रेलियन युवाहरु सबै प्रकारका जुवाहरुमा एक महिनामा औसत १ हजार ४५३ अस्ट्रेलियन डलर (९१४ अमेरिकी डलर) खर्च गर्ने गरेको पाइएको हो । यो उमेर समूहका ८९ प्रतिशतले जोखिम मोलेर जुवा खेल्ने गरेको पाइएको तथ्यांकले देखाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?