१९ मंसिर २०८०, मङ्लबार
१९ मंसिर २०८०, मङ्लबार

नेपालले टस जितेर रोज्यो बलिङ, ओमानको पहिलो विकेट गयो

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। त्रिवि क्रिकेट मैदानमा अहिले नेपालविरुद्ध ओमानले ब्याटिङ गरिरहेकाे छ।

नेपालले टस जितेर रोज्यो बलिङ, ओमानको पहिलो विकेट गयो । ओमानले पहिलो विकेट गुमाएको छ । ताजा अवस्थामा १ ओभरमा ८ रन बनाउँदै ओमानले एक विकेट गुमाएको छ ।

समूह ‘ए’ मा रहेको नेपालले आफ्नो सेमिफाइनल अघिको खेलमा ओमानसँग खेल्न लागेको हो। यसअघि दुई वटा म्याच खेलेको नेपालले दुबैमा जित हात पारिसकेको छ र सेमिफाइनलमा पुगिसकेको छ।

आजको खेलमा जित हात पार्दै नेपाल समूह विजेता बन्न चाहन्छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?