१७ जेष्ठ २०८१, बिहिबार
१७ जेष्ठ २०८१, बिहिबार

ओमानको दोस्रो विकेट गयो, कामीले लिए विकेट

नेपालविरुद्ध ओमानले दोस्रो विकेट गुमाएको छ । आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।

त्रिवि क्रिकेट मैदानमा अहिले नेपालविरुद्ध ओमानले ब्याटिङ गरिरहेको छ। ओमानले पहिलो विकेट गुमाएको छ । ताजा अवस्थामा ३.३ ओभरमा २४ रन बनाउँदै ओमानले दुई विकेट गुमाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?