१६ जेष्ठ २०८१, बुधबार
१६ जेष्ठ २०८१, बुधबार

‘नक्कली मोरी’ मा दिल र उषाको रोमान्स

युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीतको भिडियो ‘नक्कली मोरी’ सार्वजनिक भएको छ । गायक, कलाकार दिल ब्लोनको शब्द, संगीत र स्वर गीतमा छ ।

ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक गीतको भिडियोमा दिल ब्लोन र उषा उप्रेतीको अभिनय छ । भिडियोमा एक युवकले युवती फकाउन गरेको सङ्घर्ष देखाएको छ । याकुव तामाङको एरेन्ज रहेको गीतको भिडियोमा छायाङ्कन उत्सव दाहाल, सम्पादन तथा निर्देशन क्रान्ति केसीको रहेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?