१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

अर्घाखाँचीको पोखराथोकमा भेटियो एक पुरुषको शव

अर्घाखाँचीको पोखराथोकमा एक जना पुरुषको बेवारिशे शव फेला परको छ ।

पाणिनि गाउँपालिका २ बालासिद्व मन्दिर नजिकैको भिरमा एक पुरुषको शव फेला परेको पोखराथोकका वडाध्यक्ष चन्द्रकान्त पौडेलले जानकारी दिए।

भिरको बिचमा शव अड्कीएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पोखराथोक प्रहरीचौकीको टिम र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिपेन्द्र रावलको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

मृत पुरुषको सनाखत हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?