१६ जेष्ठ २०८१, बुधबार
१६ जेष्ठ २०८१, बुधबार

एवाईसी अन्तरपालिका रनिङशिल्ड भलिबलको उपाधी शितगंगालाई

एवाईसी अन्तरपालिका रनिङशिल्ड भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा तिन नगरपालिका र तिन गाउँपालिकाको सहभागीता रहेको थियो ।

फाइनल खेलमा शितगंगा नगरपालिकाले पाणिनि गाउँपालिकालाई लगातार ३—० को सोझो सेटमा जित हासील गरेर प्रथम भएको छ । प्रथम पुरस्कार ५० हजार भएपनि लगातार ३ वर्ष सम्म रनिङ्गशिल शितगंगाले जितेकाले थप ५० हजार सहित १ लाख पुरस्कार प्रदान गरिएको आयोजक अर्घाखाँची युवा परिषदका अध्यक्ष काजी श्रेष्ठले बताए।

यस्तै दृतिय पाणिनि गाउँपालिकालाई ३० हजार,तृतिय सन्धिखर्क नगरपालिकालाई २० हजार पुरस्कार प्रदान गरिएको महासचिव प्रकाश भुसालले बताए। खेल क्षेत्रको विकासमा टेवा पुगोस भनेर खेल आयोजन गरिएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?