१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

उद्धव थापाको राजीनामा अस्वीकृत

नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ। सोमबार बसेको नेपाली कांग्रेस कोशीको संसदीय दलको बैठकले  राजीनामा अस्वीकृत गरेको संसदीय दलका नेता थापाले बताए।

थापाका अनुसार उपनेता हिमाल कार्की, प्रमुख सचेतक भूपेन्द्र राईलगायत पनि जिम्मेवारीमा फर्किने जानकारी दिए। कांग्रेसका ८ जना सांसदसहित पार्टी निर्णयको विद्रोह गरेर कांग्रेस सांसद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि नैतिकताको आधारमा थापाले असोज २७ गते राजीनामा दिएका थिए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?