२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

प्रधानमन्त्रीज्यू, बहस गर्न इजलासमा आउनुस्

मेरो गुरु हुनुहुन्छ, भुवन ढुंगाना । उहाँले आफ्नो पुस्तक परित्यक्तामा लोग्ने मान्छे, स्वास्नी मान्छे, त्यसपछि मान्छेहरु खोज्नु भएको छ, त्यसपछिका विचारहरु खोज्नु भएको छ । पुस्तकको निचोड छ, मान्छेले देहले आत्महत्या गर्ने होइन, विचारको हत्या गर्छ ।

त्यसकारण अहिलको प्रश्न आत्महत्या गर्ने कि नगर्ने भन्ने हो । यो भनेको विचारलाई सक्ने कि नसक्ने भनेको हो । लाइभ, लिभर्टी एण्ड द पर्स्युट अफ जस्टिस (जीवन, स्वतन्त्रता र न्यायको खोज) भनिन्छ, तपाईंले न्याय नपाउन्जेलसम्म हिँडिराख्ने हो । न्याय कहिल्यै पनि पूर्ण हुँदैन, तर हिँडिराख्नु पर्दछ भन्ने मेरो धारणा हो । तपाईं र म सानो छौं तर, हामीलाई मसल चाहिँदैन । प्रधानमन्त्रीसँग धेरै मसलहरु जम्मा होला, तर मसलले जित्दैन । ट्रम्प (अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प) ले मसल लगेर भत्काउन खोजेका थिए । जित्छ र ? जित्दैन ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?