३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बुटवल । रुपन्देहीमा पाँच वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

तिलोत्तमा नगरपालिका-१३ मा मजदूरी गर्ने कपिलवस्तु वाणगंगाका २८ वर्षका होमबहादुर विक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । विकले तिलोत्तमा-१५ घर भएकी पाँच वर्षिय बालिकालाई माघे सङ्क्रान्तिको दिन बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रविन पोखरेलले बताए ।

बालिकाको रुपन्देहीमा उपचार हुन नसकेपछि काठमाण्डौ पठाएको पनि प्रहरी प्रमुख पोखरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?