बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

दाङ । दाङको देउखुरीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक लमही नगरपालिकाका तिलक थापा र पछाडि बस्ने प्रकाश थापाको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बस्ने प्रकाशको घटनास्थलमा नै ज्यान गएको र चालक तिलक थापाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *