१६ जेष्ठ २०८१, बुधबार
१६ जेष्ठ २०८१, बुधबार

बलात्कारको झुटो आरोप लगाउने महिला प्रहरीको फन्दामा

बाँके । बलात्कारसम्बन्धी झुटा मुद्दा दर्ता गराएको आरोपमा अदालतबाट सजाय तोकिएकी बाँकेको कोहलपुरकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

ती महिलाले कोहलपुरकै एक युवकमाथि जबरजस्ती करणीको मुद्दा दायर गरेकोमा त्यो झुटो साबित भएपछि प्रहरीले उनलाई १० दिन कैद र एक हजार रुपैयाँ जरिबाना तोकेको थियो । २०७३ कात्तिक ७ गते अदालतले सजाय तोकेपछि भागेकी महिलालाई पक्राउ गरेर आइतवार अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?