८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

म समानान्तर कमिटी सदस्य हाेइन: प्रेमनारायण गैरे

अर्घाखाँची । नेकपा एमालेको माधव नेपाल पक्षले अर्घाखाँचीमा रामबहादुर चौहानको अध्यक्षतामा ७० सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।

स्राेतका अनुसार समानान्तर जिल्ला कमिटीकाे सचिवालय सदस्यमा प्रेमनाराण गैरे रहेकाे भनिएकाे छ तर गैरले समाजिक  संजाल फेसबुकमा स्टाटस राख्दै आफु समानान्तर कमिटीको सदस्य नभई नेकपा (एमाले) को सातौ जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला कमिटी अर्घाखाँचीको उपसचिव रहेको प्रस्ट पारेका छन ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?