८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

पन्जावी गायक लक्कीले गाए ‘फुल बुट्टे सारी’

युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले गाएपछि एक पटक फेरि चर्चा भएको गीत ‘फुल बुट्टे सारी’ पन्जावी गायक लक्की सिद्धुले समेत गाएका छन् ।
सिद्धुले गायको गीत संसार ब्लग प्रोडक्सनको आधिकारीक युट्युब च्यानलबाट बाहिर आएको छ । गीतको भिडियो समाचार तयार गर्दा सम्म ३ लाख बढीले हेरिसकेका छन् ।

कोरोनाको कहरका वीच सार्वजनिक यो गीत  महिला, पुरुष, चाइल्ड र लेजेण्डरी भर्सन सिद्धुसम्म पुगेको हो । मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात निर्माण युनिटले बिभिन्न भर्सनको रुपमा बाँहिर ल्याउँन थालेको हो ।

यो गीतको पहिलो भर्सन गायिका मेलिना नेवारको स्वरमा आएको थियो । जसमा शब्द तथा संगीत राजराज सिवाकोटीको रहेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?