१७ असोज २०८१, बिहिबार
१७ असोज २०८१, बिहिबार

१ रुपैयामा दाउरा बेच्ने नेपाली युरोपेली कम्पनीमा CEO

तेह्रथुमका मुकेश टि लिम्बुले युरोपमा विश्वलाइ जाेड्ने गरी अन्लाईन बिजनेस “ईलाभ एक्स” बजारमा ल्याएका छन ।

झन्डै २ दसक लामो समय युरोपको ग्रीस,डेनमार्क,स्पेन,पोर्चुगल बस्दै आएका तेह्रथुम स्थायी घर भएका मुकेश टि लिम्बुले आफै केही गरूँ भन्दै सुरुवात गर्नु भएको अन्लाईन बिजनेस ईलाभ एक्स अर्थात मलिभेन्डर मार्केट पेल्स बजारमा ल्याएका हुन ।

सानै देखि आफै केही गर्ने सोच बोक्नु भएको उनि २०४२ सालमा १ रुपैयामा दाउरा घाँस बेचेको अनुभव सुनाउदै अहिले करोडौंको रोजगारि सिर्जना गर्ने हिम्मत राख्छन। हामिसगँको कुराकानीमा उनी भन्छन:-“हामिले के खायौ,कस्तो लायौ,कता घुमेउ? यस्ले खासै अर्थ राख्दैन। खोजिने कुरा त एउटै हो , आखिर हामिले के चाहि राम्रो काम गर्याै त ? साेहि अनुरुप मैले नया अन्लाईन बिजनेस सुरु गरे घरमै बसेर गर्ने सकिने यो बिजनेस लाखै पनि खर्च गर्न नपर्ने, चोकमा बसको धुलो धुवा पनि खान नपर्ने, न बिजुली पानीको बिलको झन्झट, न घरबेटीको कचकच आफ्नै कम्पुटर र फोनबाट गर्ने सकिन्छ ।

आखिर के हो त Elaavx.com सजिलो अर्थमा भन्नू पर्दा सन्सारभरीकै होलसेल खुद्रा किनबेच बिक्रेता अनलाइन सपिङ्ग बजार हो। युरोप मात्रै नभई एसिया खाडी सबै ठाउमा किनमेल गर्न सक्ने अन्लाईन बिजनेस Elaavx.com हो।  कम्पनीको वबसाईडले सबै चिज खोज्न मद्दत गर्दछ । Elaavx.com कोम सन्सारकै सबैसग जोडिएको नेटवर्कको एक हिस्सा हो ।

Elaavx.com सग चार पसल भाडा योजना छ । जहाँ तपाईले आफ्नाे अन्लाईन सप भाडामा लिन सक्नु हुन्छ र अन्लाईनबाटै सामान खरिदबिक्री गर्न सक्नु हुने छ । जसमा शेरहोल्डरको मात्रै सुरुवात रकम१८८ मिलियन युरो जम्मा छ । जसमा एउटा पसल भाडामा फुलटाईम सामान बेच्नको लागि मिनिमम बार्सिक ८८ युरो शुल्क छ  भने ८८युरोले १ लाख युरो सम्मको बिजनेस खडा गर्न सक्छ ।

“साथै पुरानो साथिहरुको लागि पेन्सनको पनि बेबस्था हुने छ”,कम्पनीका CEO मुकेश टि लिम्बु बताउछन । हाम्रो यो बिजनेसले सन्सारकै ८% सम्मको मानिसलाई रोजगारी दिन सक्छौ र यो रोजगार सिर्जना गर्ने हेतुले निकालिएको यौटा अन्लाईन बिजनेस भएको उनि बताउछन ।

साथै अरु थप बुझ्नको लागि www.elaavx.com वेबसाईडमा हेर्न वा www.elaavx.com/contact पेजमा  बुझ्न सकिने छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (25%)
  • हाँस्यास्पद (8%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?