८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

सन्धिखर्कमा कोभिड १९ संक्रमण विरुद्धको समिक्षा बैठक सम्पन्न

भिम बि.सी.
अर्घाखाँची ।
कोबिड १९ भाइरस संक्रमण विरुद्ध को समिक्षा बैठक सम्पन्न भएको छ ।

बैठकले गतबर्ष को समिक्षा गर्दै आगामी दिनहरुमा सम्पुर्ण जनसमुदाय हरु लाइ शुरक्षा र स्वास्थ मापदन्ड अपनाउन अनुरोध गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश सभासद मा. रामजी प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न समिक्षा बैठकमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधि , समन्वय समिती का उपप्रमुख ऋषि बहादुर पुलामी ,राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि , प्रमुख जिल्ला अधिकारी लगायत शुरक्षा निकायकका प्रमुख हरु अर्घाखाँची जिल्ला अस्पताल का प्रमुख तथा संचारकर्मी हरुको उपस्तिथि रहेको थियो ।

बैठक जिल्ला समन्वय समिति का प्रमुख पिताम्बर शर्मा भुसालको अध्यक्षता तथा समन्वय अधिकारी लक्ष्मी गौतम पान्डेको सहजीकरण मा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?