२७ कार्तिक २०८१, मङ्लबार
२७ कार्तिक २०८१, मङ्लबार

५ बर्षमा १ सय ७ गैडा थपिए, १६१ को मृत्यु

काठमाडौं । नेपालमा गैंडाको सङ्ख्या सात सय ५२ पुगेको छ । यो      सङ्ख्या पाँच वर्ष अघिको तुलनामा एक सय ७ ले बढी हो ।

सन् २०१५ मा गरिएको गैंडा गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए । यस वर्ष गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा, शुक्लफाँटा वन्यजन्तु आरक्षमा १७ वटा र पर्सा वन्यजन्तु आरक्षमा तीन वटा गैंडा भेटिएका हुन् ।

यस वर्ष गएको नौ गतेबाट गैंडा गणना शुरु गरी आज गैंडाको सङ्ख्या सार्वजनिक गरिएको हो । सन् २०१५ मा भएको गणनापछि एक सय ६१ वटा गैंडा मरेका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?