१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

आईपीएल : सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट भिड्दै

काठमाण्डाै । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् ।

खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि चेन्नेईमा सुरु हुनेछ । कोलकत्तामा इयान मोर्गन र हैदरावादमा डेभिड वार्नर कप्तान रहेका छन् । हैदरावाद सन् २०१६ को आईपीएल उपाधि विजेता हो । २०१८ मा हैदरावाद चेन्नेईसँग पराजित हुँदै उप विजेता बनेको थियो । कोलकत्ता पछिल्लो सिजनमा पाँचौं स्थानमा रहेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?