१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयाे

बर्दिया । बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । घर नजिकै बाख्रा चराउन गएकी गेरुवा गाउँपालिका वडा नम्बर १ भटेरागाउँकी ६० वर्षीया भुन्टी बोहराको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बोहरालाई दुई वटा हात्तीले लखेट्दै केही पर पुर्‍याएर मारेका प्रहरीको भनाइ छ । बर्दियामा पछिल्लो समय बाघ र हात्तीको आक्रमणबाट मानवीय क्षति हुने क्रम बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?