१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

ललितपुर मेयर कप महिला क्रिकेट : उद्घाटन खेलमा एपीएफ र प्रदेश-१ खेल्दै

काठमाण्डाै । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

कीर्तिपुर मैदानमा हुने उद्घाटन खेलमा एपीएफ क्लब र प्रदेश-१ खेल्दैछन् । खेल बिहान ९ बजे सुरु हुनेछ । त्यस्तै दोस्रो खेलमा आज सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर्स-११ दिउँसो १ बजे मूलपानी मैदानमा खेल्दैछन् ।

चैत २८ गतेसम्म हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?