८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

भारी वर्षापछी सन्धिखर्क नगरपालिकाको राहत कार्यक्रम स्थगित

अर्घाखाँची । अविरल वर्षा भएपछी सन्धिखर्क नगरपालिकाले प्रदान गर्दै आएको राहत कार्यक्रम स्थगित गरेको छ ।

कोरोना प्रभावितलाई नगरले दिदै आएको राहत भारी वर्षा र कोभिड-१९ को थप जोखिमका कारण स्थगित गरेको नगरपालिकाले विज्ञप्ती मार्फत जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?