८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

अर्घाखाँचीमा सदगद गर्न गएकालाई खोलाले बगायो

अर्घाखाँची । अर्घाखाँची जिल्लामा सदगद गर्न गएका एक पुरुष खोलाले बगाएर बेपत्ता भएका छन् ।

बुधबार जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ५ का ६७ बर्षिय चोलानाथ अधिकारी मथुराबेसी खोलाबाट बेपत्ता भएका हुन । सदगद गर्न संगै गएका स्थानीयका अनुसार उनी ठट्टैठट्टामा खोलामा पसेका थिए ।

बेपत्ता अधिकारीको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक सुजन बिक्रम शाहले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (25%)
  • दुःखी (75%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?