८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

खोलाले बगाएर बेपत्ता भएका अर्घाखाँचीका अधिकारी मृत फेला

अर्घाखाँची ।अर्घाखाँचीमा खोलाले बगाएर बेपत्ता भएका व्यक्ती फेला परेका छन ।

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ का ६७ बर्षिय चोलानाथ अधिकारी मृत अवस्था फेला परेका हुन । मृतक अधिकारीको शव रिङ्गदी स्थित बलेवाको बाँसमा अड्किएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन विक्रम शाहले  जानकारी दिए।

मलामी गएका अधिकारी लाई स्थानीय मथुरा खोलाले बुधबार दिउँसो बगाएर बेपत्ता भएका थियो ।शवलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (90%)
  • अचम्मित (10%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?