८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

छत्रदेवमा ३४ बुदे घोषणापत्रका प्रतिबद्धता सबै पुराहुने गरि निति तथा कार्यक्रम सार्वजनिक

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेब गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९को लागि निति तथा कार्यक्रम ११ औ गाउँ सभाबाट सर्वसहमतिले पारित गरेको छ ।

छत्रदेब गाउँपालिकाले सर्वपक्षिय रुपमा राय सुझाव लिएर ५ ओटा बिषयगत समितिमा बिस्तृत छलफल गरि स्वास्थ्य, शिक्षा, कृषि , भौतिक पुर्वधार , खानेपानी , रोजगारी , लगायतलाई समेटि २१ पृष्ठ लामो निति तथा कार्यक्रम सर्व सहतिले पास गरेको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्ररेले जनाकारी दिए ।

२०७४ सालमा निर्बाचनको बेलामा नागरिकमाझ गरेका ३४ बुदे घोषणापत्रका प्रतिबद्धता सबै पुरगरेको उपाध्यक्ष तुल्सादेबी श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?