१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

खोलाले बगाउँदा एक महिला बेपत्ता

दाङ । खोलाले बगाउँदा दाङमा एक महिला बेपत्ता भएकी छन् । दाङको पत्रेखोलाले बगाउँदा शनिवार दिउँसो साढे २ बजेतिर पत्रेखोला तर्ने क्रममा एक महिला बेपता भएकी हुन् ।

ती महिलाको परिचय खुल्न नसकेको जनाइएको छ । घोरोहीको जितपुरबाट सिउपुर जानकालागि खोला तर्ने क्रममा खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । खोलाले बगाएकी महिलाको प्रहरीले खोजी कार्य गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?