८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

सरकार विरुद्ध पाँच विद्यार्थी संगठनले देशैभर प्रदर्शन गर्दै

काठमाण्डौ । प्रतिनिधि सभा विघटनविरूद्ध आज पाँच विद्यार्थी संगठनले देशैभर प्रदर्शन गर्न लागेका छन् ।

काठमाडौं उपत्यकासहित ७७ जिल्लामै प्रदर्शन गर्न लागिएको विद्यार्थी संगठनहरूले बताएका छन् । विपक्षी गठबन्धनमा रहेका दलका भातृ विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटनविरूद्ध संयुक्त रूपमा प्रदर्शन गर्न लागेका हुन् ।

पाँच विद्यार्थी संगठनले आज देशैभर संयुक्त रूपमा प्रदर्शन गर्न लागेको अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले बताए । बिहान ११ बजेपछि प्रदर्शन गरिने उनले बताए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?