१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

अभिनेत्री जेनी कुँवर मृत फेला

काठमाडौं । अभिनेत्री जेनी कुँवर मृत भेटिएकी छिन् । काठमाण्डौ थापागाउँमा रहेको सनराइज सिटी अपार्टमेन्टमा गएराति कुँवरको शव भेटिएको हो । झुण्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । कुँवर त्यही अपार्टमेन्टमै बस्दै आएकी थिईन् । पशुपति क्षेत्रमा माता बनेर हिँडेपछि ५० वर्षीया कुँवरको अन्तवार्ता लिने युट्युबरको सङ्ख्या बढेको थियो। कुँवरले जिन्दगानी, मैदान, जीवनदाता, कानुन, अभिमन्यु, बिन्तिपत्र, मलाई माफ गरिदेऊलगायत चलचित्रमा अभिनय गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?