८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

व्यवस्था माथीनै निर्मम प्रहार: रामजीप्रसाद घिमिरे

अर्घाखाँची । प्रदेश सांसद तथा नेकपा एमाले नेता रामजी प्रसाद घिमिरेले सर्बोच्चको फैसलाले दलिय संसदिय व्यवस्था माथी निर्मम प्रहार गरेको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले सर्वोच्चको फैसलाप्रती असन्तुष्टी जनाएका हुन् । उनले शक्तीपृथकिकरणको संवैधानिक व्यवस्थामा सर्वोच्चले अतिक्रमण गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (44%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (56%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?