८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

सिंहदरबार छाड्नुअघि ओलीको सम्बोधन LIVE

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा संबोधन गरेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन् । तर सिंहदरबार छाड्नुअघि ओलीले देशबासीको नाममा सम्बोधन गरेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?