८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

नेपाली कांग्रेस तरुण बिभाग बिदेश क्षेत्र समन्वय सदस्यमा अर्घाखाँचीका शिवदेव पाण्डे मनोनित

अर्घाखाँची । अर्घाखाँचीका शिवदेव पाण्डे नेपाली कांग्रेस तरुण बिभाग बिदेश क्षेत्र समन्वय सदस्यमा मनोनित भएका छन ।

अर्घाखाँचीको छत्रदेव गाउपालीकामा जन्मीएर हाल काठमांडौमा बसि समाजसेवाको साथै सक्रीय राजनिति गर्दै आएका पाण्डेलाई आज कांग्रेस तरुण बिभाग बिदेश क्षेत्र समन्वय सदस्यमा मनोनित गरीएको हो ।

उनलाई नेपाली कांग्रेस केन्द्रीय तरुण बिभागको निर्णय अनुसार बिदेश क्षेत्र समन्वय सदस्यमा मनोनित गरिएको नेपाली कांग्रेस तरुण बिभाग प्रमुख एवम पुर्व मन्त्रि संकर भाण्डारीले बताए ।

आफुले प्राप्त गरेको जिम्मेवारी प्रति निष्ठावान ढंगले कार्यसम्पादन गरी युवा तरुणहरुलाई गतिशिल बनाउन आफुसक्दो याेगदान पुर्याउने पाण्डेले जनाएका छन ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?