८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

पहिरो खस्दा गोरुसिंगे–सन्धिखर्क सडक बन्द

अर्घाखाँची । अविरल वर्षाका कारण पहिरो खस्दा गोरुसिंगे–सन्धिखर्क सडक बन्द भएकाे छ ।

शितगंगा नगरपालिका १२ को बसेरी जङ्गलमा गएको पहिरोले आज बिहीवार बिहानदेखि गोरुसिंगे–सन्धिखर्क सडक बन्द भएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अम्मर थापाले बताए ।

सडकमा पहिराे खसेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने गाडी बीच बाटोमै रोकिएका छन् । सडक सञ्चालनमा ल्याउनका लागि पहल भइरहेको  इलाका प्रहरी कार्यालय ठाडाले बताएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (11%)
  • दुःखी (67%)
  • अचम्मित (11%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (11%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?