१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

गुल्मीमा चट्याङ लागेर २ को मृत्यु

गुल्मी । गुल्मीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ का ११ वर्षीय राहुल गन्धर्व र मालिका गाउँपालिका वडा नम्बर २ पाटाखर्ककी २८ वर्षीया कमला प्रतेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?