१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

नेपाल र पपुवा न्युगिनीबीचको पहिलो एक दिवसीय क्रिकेट आज हुँदै

नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको एक दिवसीय क्रिकेट श्रृङ्खलाअन्तर्गत पहिलो खेल आज हुँदैछ ।

खेल अल अमिरात मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । दोस्रो एक दिवसीय खेल भदौ २५ गते हुनेछ ।

पीएनजीसँगको दुई खेलपछि नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँग खेल्नेछ । यी दुवै श्रृङ्खलाका लागि १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भइसकेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?