इङ्ग्लिस प्रिमियर लिगमा आज आठ खेल हुँदै : म्यानचेस्टर फर्किएका रोनाल्डोले खेल्ने सम्भावना

इङ्ग्लिस प्रिमियर लिगमा आज आठ खेल हुँदै : म्यानचेस्टर फर्किएका रोनाल्डोले खेल्ने सम्भावना

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज आठ खेल हुँदैछन् ।

टोटनह्याम र क्रिस्टल प्यालेस बेलुका सवा ५ बजे खेल्नेछन् । त्यस्तै साविक विजेता म्यानचेस्टर सिटी र लेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र न्युक्यासल युनाइटेड, वाट्फोर्ड र उल्भ्स, ब्रेन्टफोर्ड र ब्राइटन, आर्सनल र नर्विच सिटी तथा साउथह्याम्पटन र वेस्ट ह्याम राति पौने आठ बजे खेल्नेछन् ।

१२ वर्षपछि म्यानचेस्टर फर्किएका क्रिस्टियानो रोनाल्डो टोलीमा परेका छन् । उनले न्युक्यासलसँगको आजको खेल खेल्ने सम्भावना रहेको छ । त्यस्तै आज राति सवा १० बजे हुने खेलमा चेल्सी र एस्टन भिल्ला खेल्दैछन् ।

 

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published.