१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

गुल्मीमा ३ वर्षिय बालिका मृत अबस्थामा फेला

गुल्मी । गुल्मीमा एक बालिका मृत अबस्थामा फेला परेकी छन् ।

गुल्मी जिल्लाकाे मदाने गाउँपालिका वडा नम्बर २ भेडिखाेर मा बस्दै आएकी ३ वर्षीया आयुसा पोख्रेल मृत अबस्थामा फेल परेकाे प्रहरीले जानकारी दिएको छ।

बालिका हिजाे करिब ११ बजे घर बाट खेल्ने क्रममा हराएकि थिन् । आज बिहान घर भन्दा ५०० मिटर बुर्तिबाङ सडक खण्डको खाेल्सामा मृत अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएकाे छ।

घटनाको थप अनुसन्धान भै रहेकाे प्रहरीले जानकारी दिएकाे छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?