सुनको भाउ दुई सय रुपैयाँले घट्याे

सुनको भाउ दुई सय रुपैयाँले घट्याे

काठमाण्डाै । सुनको भाउ आज फेरि दुई सय रुपैयाँले घटेको छ ।

आज तोलामा सुनको भाउ ८८ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको शुक्रवार सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको थियो । हिजो सार्वजनिक बिदा भएकाले सुनको नयाँ मूल्य तोकिएको थिएन ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर ११ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *